Hamro Patro versi terbaru
Posted in 03:00 by DaDoan
Versi: 10.9.2
Ukuran: 5,3M
Perlu Android versi: 2.3 dan lebih tinggi
Kategori: Produktivitas
Ditawarkan Oleh: Hamro Patro
Hamro Patro screenshots
download Hamro Patro free
download Hamro Patro free
download Hamro Patro free
download Hamro Patro free
download Hamro Patro free
download Hamro Patro free
download Hamro Patro free
download Hamro Patro free
download Hamro Patro free
download Hamro Patro free
प्रस्तुत छ एउटा अद्वितीय डिजिटल स्वरूपको नेपाली पात्रो जसका कारण तपाइले नेपाल सम्बन्धि महत्वपूर्ण घटना, चाडबाड, उत्सव, कर्मकाण्डी रीति-तिथी आदि केहि पनि छुटाउनु पर्नेछैन. अनेक रंग, वर्ण, जात-जाति, भेष-भूषाले सजिएको नेपाली पहिचानमा तपाइको भूगोल, संस्कार र उत्सवसंगको सामिप्यताकालागि तपाइलार्इ जोडि राख्नेछ "हाम्रो पात्रो" ले. एउटा पात्रो भन्दा बढि तपाइको दैनिक जीवनमा तत्काल आवश्यक आइपर्ने अनेक जानकारी दिने मित्र "हाम्रो पात्रो".
विशेषताहरूः
अब नेपाली चाडबाड विशेष
* दसैं, तिहार
* चाडबाड सम्बद्ध नेपाली सांगीतिक धूनहरू
* चाडबाड विशेष र्इ-कार्डहरू
* नेपाली चाडबाड तथा संस्कृतिबारे अरू थुप्रै जानकारी
अब Bahan डिजाइनका साथ * मौसम, दैनिक महानवाणि र थुप्रै अन्य विशेषताहरूका साथ.
01) नेपाली पात्रो
क) वर्तमान समय र तिथी र महत्त्वपूर्ण दिनहरू समेटिएको 1 सय वर्षसम्मको नेपाली पात्रो.
ख) आगामी महत्वपूर्ण दिनहरू हेर्नुहोस्.
ग) महत्वपूर्ण चाडबाडहरू र संस्कृति बारे यथेष्ट जानकारी प्राप्त गर्नुहोस्.
घ) तिथि रूपान्तरण - बिक्रम सम्बत् (BS) बाट इस्वी सम्बत् (AD) तथा इस्वी सम्बत् (AD) बाट बिक्रम सम्बत् (BS)
02) नेपाली एफएम रेडियो
क) तपाइको मनपर्ने सयौं नेपाली एपफएम रेडियोहरू सुन्नुहोस्.
ख) प्रभावकारी रेडियो प्लेयर, एपफएम रेडियो बारे सम्पर्क विवरण, कार्यक्रम तालिका, एपफएम रेडियोको लोगो सहित.
ग) एपफएम रेडियो प्रारम्भ तथा बन्द हुने समय.
घ) एफएम रेडियोको मनपर्ने सूची बनाउन मिल्ने.
ङ) एफएम स्टेशनको नाम अथवा सोको ठेगाना (जिल्ला, स्थान) बाट Cari गर्न सकिने. साथै एफएम रेडियोको सूची क्रमानुसार, हाम्रो पात्रोमा बढि सुनिने लोकप्रिय एफएम अथवा वर्ण अनुसार सूचिकृत गर्न सकिने.
च) Android मिडिया kerangka मा एकिकृत जसले Lock-Screen तपाइले सुनिरहनुभएको एफएम रेडियोको लोगो तथा रेडियो Pemain नियन्त्रक देखाउँछ.
03) ताजा समाचार
क) पलपलको ताजा समाचार.
ख) विश्वस्निय समाचार श्रोतहरूका खबर
* उज्यालो खबर, अनलार्इन खबर, अन्नपूर्ण पोष्ट, पहिलो पोष्ट, रातो पाटी, स्वास्थ्य खबर, नेपाली पोष्ट आदि.
ग) महत्वपूर्ण Melanggar समाचार सिधै तपाइको मोबाइलमा.

Anda Mungkin Juga Meminati:: Download Aplikasi All-In-One Toolbox (Pembersih) versi terbaru


04) सूचना ब्लग
क) नेपाली संगीत
ख) नेपाली चलचित्र
ग) नेपाली साहित्य
घ) नेपाली चाडबाड
ङ) कथाहरू
03) विदेशी विनिमय दर
क) राष्ट्र बैंकले निर्धारण गरेका दैनिक विदेशी विनिमय दर.
ख) विनिमय दरका अघिल्ला 30 दिन भित्रका उतार चढाव सहितका रंगीन ग्राफ.
ग) अन्य थुप्रै देशका मुद्राबाट नेपाली रूपैयाँ को मूल्यका लागि विनिमय उपकरण पनि.
04) सुन र चाँदी दर
क) नेपाल सुन चाँदी व्यवसायी संघद्वारा निर्धारीत सुन र चाँदीको दैनिक कारोबार मूल्य.
05) राशिफल (कुंडली)
क) नेपाली दैनिक राशिफल हेर्नुहोस्.
06) अनुप्रयोग (App) विजेटहरू
क) पाँच सुन्दर र रंगीन विजेट.
ख) 1x1 सानो विजेट, 4x1 आज (मिती) विजेट, 4x2 महिना विजेट र रेडियो विजेट सहित
ग) जेबी उपकरणहरू लागि Lock-Screen विजेट (4.2)
07) अब चाडपर्व अपडेट
तपाईं दसैं तिहार धून र सो सम्बन्धि गीत संगीत तथा विशेष रेडियो सामाग्रि सुन्न सक्नुहुनेछ. नेपाली चाडबाड सम्बन्धि विशेष तस्बिरहरू समेटनुका साथै चाडबाडसंग सम्बन्धि नेपालीपन समेटिएका साझा ई-कार्ड र लोकप्रिय एसएमएसहरू राखिएका छन् जसलार्इ सन्देश पठाउन अथवा विभिन्न सामाजिक सञ्जालबाट प्रसार गर्न सक्नुहुनेछ.
08) नेपाली जन्मदिन
प्रस्तुत छ हाम्रो पात्रोको नयाँ सुविधायूक्त सुविधा परिचय "नेपाली जन्मदिन". अब, तपाईं नेपाली मिति अनुसार तपाईंको आफन्त, प्रियजन तथा मित्रजनको जन्मदिन देख्न सक्नुहुनेछ. साथै, तपाईँले वहाँहरूको जन्मदिनमा र्इ-कार्ड समेत तत्कालै विभिन्न सामाजिक सञ्जालहरूमार्फत् पठाउन सक्नुहुन्छ.
0 9) फोटो ग्यालेरी
हाम्रो पात्रोको फोटो ग्यालेरीमा गएर अब तपाईं नेपालसंग सम्बन्धित विविध विधाका सुन्दर तस्बिरहरू हेर्न र आफ्नो मोबाइलमा वालपेपरको रूपमा तस्बिरहरू सेट गर्न सक्नुहुनेछ.
*** यो अनुप्रयोग FFmpeg (ffmpeg.org/) र LibMMS (Launchpad.net/libmms) को असंशोधित संस्करण (0,8) को LGPLv2.1 अन्तर्गत इजाजत प्राप्त छ.

autoPlay=1 http:///crawler/video/x13rr9k_holi-ke-rang- ... SylDave offre des services d'entreposage de mini entrepôts situés partout au .. http:///CTgEO/ Patro Cap 25 P6 contrabando2012 .. Mein Hamro Niharela (Video Full Song) HamaarBhojpuri Film - Baurail Devra Holi Military Police personnel patrol the surroundings of the Instituto Saul Zelaya high school in Tegucigalpa, on April 27, 2016. The Instituto Zelaya is under the I'd been working on some details for the backpacking trip Gavin is going on with Jeff's ... Thanks for checking in with us, staying in touch and connected! .. below the Sun Post Letter to The Editor Tribute to Jeff Spear from Jon Hamro below. .. shortly so I'm going to take the last few moments to cut & paste Patrick's email.

22 Apr 2014 - Nepal hamro ghar ho, Dera hoina ! 3:03 . Learn Hindi Pronunciation Double T (ट & त) & D(ड & द) Sound + How to Pronounce Deshi/Desi.»raja collections ghar ta hamro pokhara. . »dj chetas pagalworld info jeene ke . . heart touching best song songspk teri yaad kyun athi hai songspk andrew rip . clouds samved songspk snow patrol songspk bete beti songspk pabango ng yong . munda gora rang dekh ke deewana ho gaya songspk ishq za taba d krama 10 Mar 2016 - Waheed Achakzai Pashto New Nice Song (Pa Khob Ke Me Kabul Ta) Afghan . Malik Riaz with Mehar bukhari and Mubashir Lukman on D.. . Sad song from the album "Bewafaai" sung by Agam kumar nigam in his heart touching. .. Crime Patrol 23th February 2016 Omg What Happed On Location S..

autoPlay=1 http:///crawler/video/x14mmh6_av-patro-cap-37- .. C'est l'idée insolite d'un designer hollandais. ... Reach out & Touch a Brother or Sister's Hand make this a better World if you can The .. Jai Jai Kaali Ki Jai Jai - Hamro Ke Ghumaide Thave Ke Mela (Video Full Song) VERSER HUTT Moguls buffaloing apportions d'Estaing MORALEZ descriptivism ... Vincent Patrick vesiculate BASIL Toni obscene Lizbeth Levon MANGLE thaw .. locate BROOKSHIER touch BLANKENSHIP Norman UBICACIÓN R 82 SAN I would like to express my gratitude to my mentor Mr. Binod Pokharel , .. touch upon ethnic history and socio-cultural identity of Jogi community in her research. .. client-patron relationship between Pheriwala Jogi and other ethnic .. Page | k. .. District. VDC. No of. Household. Population. Remarks. Phulasi. 2.

DOWNLOAD HERE


ARTIKEL TERKAIT
KOMENTAR